प्रचण्ड -नेपाल समूहले छान्‍यो ६८ जिल्लामा नयाँ नेतृत्व, कुन जिल्‍लामा को ? (सूचीसहित)

Nepal Life Insurance Long Ad

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । ती जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

सहमतिअनुसार, पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–नेपाल समूहले हिजो मात्र संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा मिलाउने ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।

प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यका अनुसार बाँकी रहेका जिल्लाको नेतृत्व चयनमा बराबरीको भागवण्डा मिलाइने छ ।

१० फागुन २०७७, सोमवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु