पार्टीको निर्देशन पछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ
नक्सासम्बन्धी संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् । काठमाडौ । पार्टी संसदीय दलले विज्ञप्ति नै निकालेर गिरीलाई उक्त संशोधन दर्ता फिर्ता लिन निर्देशन दिइसकेको छ । तर, गिरीले आफू आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गिरीले भनिन्, ‘मैले उहाँहरूलाई प्रस्ट … Continue reading पार्टीको निर्देशन पछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed