माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने
काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने भएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को आयोजनामा नियमित कार्यक्रम अन्तर्गत नै रचानात्मक एबम् सिर्जनशिल कार्यक्रम गर्न लागेको हो । मङ्सिर २४ गते आईतबार चावहिल स्तुपा अवस्थीत अभियानको कार्यलयमा बाग्मती प्रदेशका … Continue reading माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed