ललिता निवास प्रकरण : ४०६ जना विरुद्ध पक्राउ अनुमति
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर … Continue reading ललिता निवास प्रकरण : ४०६ जना विरुद्ध पक्राउ अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed