प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो, सिंगापुर लैजाने तयारी
मुक्तिखबर,काठमाडौँ। दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सिंगापुर लैजाने तयारी गरिएको छ । ओलीको प्रत्यारोपण गरिएको मृगौलाको साईज फिट हुन नसकेको र रक्तसञ्चार प्रक्रियामा समेत समस्या देखिएपछि के गर्ने भन्ने बिषयमा छलफल भईरहेको स्रोतले बताएको छ । दोस्रोपटक सफल मृगौला प्रत्यारोपणपछि पुनः दुई वटा नसामा रक्तसञ्चार बन्द भएपछि उपकरणको प्रयोग … Continue reading प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो, सिंगापुर लैजाने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed