धादिङको खनियाबास गाउँपालिकामा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकाले गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अर्गानिक रुपमा होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेका माध्यामबाट आन्तरिक … Continue reading धादिङको खनियाबास गाउँपालिकामा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न