काठमाडौं उपत्यकामा दैनिक रेकर्डस्तरमा संक्रमित थपिदैँ
काठमाडौंँ : बन्दाबन्दी खुुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा...
पूर्वमन्त्री बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई...
पहिरोले दशककै बढी मानवीय क्षति, सिन्धुपाल्चोकमा मात्रै ५२ जनाको मृत्यु
काठमाडौं : मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ। पहिरोले २ सय ५४...
तीन कम्पनीका कोरोनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै
काठमाडौँ : खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको...
सिंहदरबारको प्रबलीकरण यसै वर्ष सकिने, प्रधानमन्त्री कार्यालय स्थानान्तरण हुने
काठमाडौँ : भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको...
सिराहाका गाउँगाउँमा शिवजीको ठगीधन्दा
लहान : विदेश जान लागेकालाई पनि बक्यौता छ भन्दै कपाली तमसुक, १२ वर्ष काम गर्दा पनि...
कोटेश्वरमा कोरोना भाइरस र भारतीय राजदूत क्वात्रा !
केहि दिनअघि खुमलटारका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पनि...
काभ्रेभीरमा सुख्खा पहिरो खसेपछि भागाभाग
जोमसोम : राष्ट्रिय गौरवको निर्माणधिन बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत ७६ किलोमिटर बेनी-जोमसोम सडकको काभ्रे भीरमा शुक्रबार...
महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज
काठमाडौं : कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका...
संसार ठग्ने ‘अमेरिकी ब्ल्याक डलर स्क्याम’को कनेक्सन नेपालसम्म
काठमाडौं : अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक...











