काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले सामाजिक सञ्जालबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन्...
काठमाडौं । नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा भएको छ । गृह मन्त्रालयले सोमबार उनीहरुको काज सरुवा गरेको हो । सरुवा हुनेमा भरतबहादुर बोहोरा, कृष्णहरि शर्मा पोखरेल र किरण राणा रहेका छन्...
विराटनगर । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१ को निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्धारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको निरीक्षण गर्नु भएको...
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । सिंहले विश्वासको मत माग्दा १०७ सदस्यीय प्रदेशसभामा १०१ सांसद उपस्थित थिए। उपस्थित...
हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो। शनिबार प्रदेशसभामा बजेट...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।...
काठमाडौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ। उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रदेश, जिल्ला र ट्राफिक प्रहरी कार्यालयहरूले एउटै प्रहरी कर्मचारीलाई कहिले...
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा...
धनगढी । सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टसहितका १३ जना प्रहरी अधिकृत सेवा निवृत्त (रिटायर) भएका छन्। प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित तीन जना प्रहरी उपरीक्षक (एसपी) र ९ जना प्रहरी नायब...