” The speaking Titan ” मा चितवनका देबेन्द्र श्रेष्ठ टप २० मा पुग्न सफल
वि.सं.२०८२ मंसिर ८ सोमवार १६:५४
shares

Oplus_131072
काठमाडौ । भनिन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामलपनि बिक्दैन । हो यस्तै बोल्नेहरुको प्रतियोगिता भई रहेको छ।
दामी मिडियाद्वारा आयोजित नेपालकै पहिलो टिभी रियालिटी शो ” The speaking Titan ” मा चितवनका देबेन्द्र श्रेष्ठ टप २० मा पुगेका छन । प्रतियोगिताको सुरुवात देखिनै देश र जनताको पक्षमा बोलेर निर्णायकको मन जित्दै आएका उनले आगामी चरणमा पुग्नको लागि मत आबश्यकता रहेको बताउनु भएको छ । नेपालको चर्चित अनुहारहरु निर्णायकमा रहनु भएको छ । बरिस्ठ सन्चारकर्मी दिलभुसण पाठक , पुर्ब मिस नेपाल माल्भिका सुब्बा ,परान फिल्मका निर्माता तथा ट्रेनर रन्जित आचार्य ,शेसराज भट्टराई निर्णायक भुमिकामा छन्।
भोटिङ बिश्वभरबाट aventoz app ,avenoz ko website र नेपालबाट esewa र खल्तीबाट सजिलै गर्न सकिने छ । भोटिङ लाइन सोमबार १० बजेदेखी बिहीवार २ बजेसम्म खुल्ने छ ।
ap1 Hd र Osr reality youtubema सोमबार र मङ्गलबार ९ बजे हेर्न सकिने छ ।



















