प्रदेश ६
कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत
सुर्खेत। कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएकाे छ । बिहीबार बसेकाे... पुरा समाचार
जुम्लामा टिकट नपाउँदा विमानस्थलबाटै फर्काइयो बिरामी
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल... पुरा समाचार
उपल्लो डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो
उपल्लो डोल्पाका किसानले हिउँदेबाली उवा भित्र्याउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका... पुरा समाचार
नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न
बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज... पुरा समाचार
पहिरोले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनिएकामा अहिले भरिएर बग्न थालेको छ । रायखोर... पुरा समाचार
धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर... पुरा समाचार
केमिकल बोकेको ट्रकमा आगलागी
भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ । भन्सार पास गरेर रोकिरहेको यु... पुरा समाचार
कर्णालीका सञ्चार माध्यमलाई एक लाख दिइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख... पुरा समाचार
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच हुने भयो विवाह, प्रमुख अतिथिमा मुख्यमन्त्री
कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र... पुरा समाचार
गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम
गल्कोट । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ ।... पुरा समाचार