लिभरपुलले जित्यो क्लब बिश्वकप उपाधी

7.76K
shares

काठमाडौ- लिभरपुलले बिश्वकपमा पहिलो पटक उपाधी हात पार्न सफल भएको छ ।
शनीबार भएको बिश्पकप फाईनलमा लिभरपुलले ब्राजीलको स्टार क्लब फ्लामेंगोमाथी १ ० ले जितेको छ ।

दुबै टोलीले ९० मिनेटसम्म बराबर गाोल गरेका थिए । थप समय पायपछी लिभरपुलललले ब्रजीलीएन क्लबलाइ परराजीत गरेका थिए ।

जितसँगै लिभरपुल क्लब विश्वकप पहिलोपटक जित्न सफल भएको छ। यस्तै लिभरपुल म्यानचेस्टर युनाइटेडपछि क्लब विश्वकप जित्ने दोस्रो इंग्लीस क्लब पनि बनेको छ।