सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन
विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ...
मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख
दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११...
हराएको मोबाइलमा भेटियो बाँदरको सेल्फी
बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको...
मान्छेलाई रोबटको आग्रह, म संग डराउनु पर्दैन !
यो लेख हामीले द गार्डियन बाट भावानुवाद गरेका हौं। गार्डियन टिमले ओपनएआई कम्पनीको भाषासम्बन्धी काम गर्ने...
युट्युबले यसै वर्ष हटायो १ करोड १४ लाख भिडियो
वासिङ्टन । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड...
पिसीआर किटले काम गरेनः स्वाब परीक्षणमा समस्या
रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड -१९ को परीक्षणका लागि भनेर...
जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति
जुम्ला । नेपालको सबैभन्दा पुरानो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा...
गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ : सरकार
क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र...
अब गुगल र फेसबुकका कर्मचारीले एक वर्षसम्म घरबाट काम गर्ने
एजेन्सी । कोभिड–१९ कोरोना भाइरस महामारीका कारण धेरै ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने व्यवस्था...
गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।...








