ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२४
6.63K
shares
shares

काठमाडौं । पाकिस्तानककको एकजना शिक्षकलाई मृत्यदण्ड सुनाएको छ । उनलाई धर्म निन्दा गरेको भन्दै पाकसितानमा ४० जनालाई मृत्युदण्ड सुनाएको छ ।
वकिलहरुको फैसलापछी ईश्वरको निन्दा गर्नेलाई मृत्युदण्ड भन्दै नाराबाजी गरेका छन् ।एकआपसमा खुसीयाली मनाएका छन् ।
एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै ‘दुस्खी र आश्चर्यचकित’ भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।
इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन् ।






















