हेर्नुहाेस्, पुस २५ गतेकाे राशिफल
वि.सं.२०७६ पुस २५ शुक्रवार ०१:२७
6.54K
shares
shares

मेष– यात्राको सुख मिल्नेछ, पारिवारिकभेटघाट हुनेछ ।
वृष– स्फुर्ति र जागर बढ्नेछ, खेलकुदमा रुचि जानेछ ।
मिथुन– संगीतमा प्रगति हुनेछ, घुमफिरमा दिन बित्नेछ ।
कर्कट– आलस्यताले सताउनेछ, धन खर्च हुनेछ ।
सिंह– छोटो यात्रा हुनेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
कन्या– धनको कारोबार बढ्नेछ, भोजनको सुख पाइनेछ ।
तुला– आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ ।
वृश्चिक– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
धनु–व्यवसायमा आम्दानी हुनेछ, सोचेको कुरा पुग्नेछ ।
मकर– राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
कुम्भ– वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
मीन– कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ ।















