प्रहरीलाई घुस दिन खोज्ने प्रहरी नियन्त्रणमा

9.84K
shares

काठमाडौं। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार सातदोबाटोबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.५० प २०७७ नम्बरको स्कुटरमा सवार जितबहादुर सेन्चुरी लाई पक्राउ गरिएको हो।

प्रहरीलाई नगद रु.१ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारि कारबाहीबाट बच्न खोजेकाले नगद सहित उनलाई नियन्त्रणमा लिईएको हो। ओखलढुङगा घर भएका सेञ्चुरी हाल ललितपुरको नख्खुमा डेरामा बस्दैँ आएका छन्।


unigloble collage
baneshwor multiple campus ad -2083