बराबरीमा रोकीयो रियल म्याड्रिड

Nepal Life Insurance Long Ad

काठमाडौं । सन् २००६ को मार्च यता पहिलो पटक लगातार गोलरहित बराबरीमा रियल म्याड्रिड रोकिँदा एथ्लेटिक बिल्बाओले स्यान्टियागो बर्नेबाउमा अंक बटुल्न सफल भएको छ ।

घरेलु टोलीका लागि नाचो र लुका योभिचको प्रहार पोष्टमा लागेको थियो । त्यस्तै, करिम बेन्जेमाको सातवटा प्रहार विफल भएको थियो । यसमध्ये चारवटा प्रहारलाई गोलकिपर उनाइ सिमोनले रोकेका थिए ।

बराबरीसँगै बिल्बाओ लिगको सातौँ स्थानमा उक्लिएको छ भने रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको छ ।

रियल पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ । यसअघि, भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको रियलले बार्सिलोनासँग गोलरहित बराबरी खेलेको थियो ।

आइतबार भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, रियल सोसिडाडले ओसासुनालाई ४–३ गोलअन्तरले पराजित गर्यो भने लेगानेसले एस्पानियोललाई २–० ले पराजित गर्यो । लेभान्तेले पनि सेल्टाभिगोमाथि ३–१ को सहज जीत निकालेको छ ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...