के तपाईलार्ई थाहा छ ? सेक्सको समयमा के के हुन्छ ?

6.83K
shares

काठमाडौं । सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाषा गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ ।

मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२ १३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैत्रानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ बर्ष र महिला २५ बर्ष भएपछि बिबाह गर्ने र त्यसपछि गर्ने सेक्सलाई नेपालमा सरकारले बैध ठान्दछ ।

यानिकी लुकिछिपी त्यसभन्दा अगाडी पनि सेक्स र बिबाह गर्ने गरिएको छ । सेक्स आनन्द प्राप्त गर्न, जिबनलाई सुखमय पार्न महत्वपूर्ण भूमिका खेल्ने काम मात्र नभएर यसले सन्तान उत्पादन गरि प्रकृतिको संरक्षण गर्ने काम गर्दछ ।

१) एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।

२) सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।

३) लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।

४) यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।

५) प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।

६) पुरुषको लिंगबाट विर्य निस्कने गति ३६।९ किलोमिटर प्रति घण्टा हुँन्छ ।

७) एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।

८) एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।

९) यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।

१०) ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।

११) पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।

१२) लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।

१३) एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।

१४) ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।

१५) विर्यलाइ विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083