काठमाडौंबाट देखिएको चन्द्रागिरी क्षेत्रको मनमोहक दृश्यहरु (फोटोफिचर)
वि.सं.२०७५ फागुन १६ बिहीवार १०:५३
7.22K
shares
shares

काठमाडौँ । काठमाडौँबासीले करिब १२ बर्षपछि हिउको मनमोहक दृश्य घरबाटै देख्न पाएका छन्। बुधबारदेखिको अवरिल वर्षासँगै राजधानीका रामकोट, बूढानीलकण्ठ, नागार्जुन, भक्तपुरको दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहीबार पनि हल्का हिउँ परेको हो। यस्तै चन्द्रगिरी, फूल्चोकीलगायतका स्थामा बाक्लो हिमपात भएको छ। बिहान घाम झुल्किन्दा चन्द्रागिरी आसपास निकै मनमोहक दृश्य देखिएको थियो।


















