बालुवाटार निवासमा नयाँ र भड्किलो सामान नहाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

6.15K
shares

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद गरेर नहाल्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083