थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

3.45K
shares

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ नमुनामध्‍ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तो कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ भने संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत छन् । शुक्रबार मात्रै १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083