प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीकाे प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

3.41K
shares

ललितपुर ।  जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीकाे प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लकाे अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी, पत्रकार, बिभिन्‍न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, उद्योगी व्यापारी र सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियाे।

 

 


divya collage
unigloble collage