एसएसपी रमेश थापाको प्रमुख आतिथ्यतामा प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर १० बुधवार १७:१६
4.04K
shares
shares

काठमाडौ । काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाको प्रमुख आतिथ्यतामा प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम भएको छ।
जिनजी आन्दोलनको क्रममा अग्जनी भएर क्षतिग्रस्त भएको प्रहरी वृत्त गौशालाको भवन पुननिर्माण सम्पन्न भएको हाे।
काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाको प्रमुख आतिथ्यमा उक्त भवनपूर्ण निर्माण पश्चात हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियाे।



















