‘पार्टीबाट दुईजना मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन’ : नेता खनाल
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि...
सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन संसदमा माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग...
प्रधानमन्त्रीलाई आफ्नो सचिवालय विघटन गर्न सांसद पाण्डेको सुझाव
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो...
‘पुरातन पद्धति अन्त्य नभएसम्म सुशासन कायम हुँदैन’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका छन्...
‘डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिन्छ’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित...
‘८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ’ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । रास्वपाको...
‘खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ’ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी...
माओवादीले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी...
हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतको आदेश
काठमाडौँ। हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको...
‘गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटनामा पर्छ’ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका...















