‘बिग बोस शरिरको अंग हो’ जसलाई काटेर फ्याँक्न चाहन्छु : सलमान
वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०३:०६
5.36K
shares
shares

काठमाडौं। बलिउड सुपरस्टार सलमान खान यतिबेला बिग बस १३ का प्रस्तोता हुन् । पछिल्ला केही दिनदेखि सलमानले अब यो कार्यक्रमबाट आफूलाई अलग्याउने खबर आइरहेका छन् ।
यो मेरो शरीरको एउटा अंग हो जसलाई म काटेर फ्याँक्न चाहन्छु र अन्य अंगलाई बचाइराख्न चाहन्छु ।’ स्मरण रहोस्, सलमान खान विगत १० वर्षदेखि यो कार्यक्रम होस्ट गरिरहेका छन् । सन् २०११ मा नै सलमान यो कार्यक्रमसँग जोडिएका छन् ।
सलमानले आफ्नो स्वास्थ्यमा देखिएको समस्याका कारण कार्यक्रम छोड्न लागेको भारतका विभिन्न संचार माध्यमले बताएका छन् ।











