राजा रजौटाभन्दा कम छैनन् मुख्यमन्त्री राई, ३० बर्ष कान्छी युवतीसङ्ग विवाह गर्दै

7.38K
shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा ३० बर्ष कान्छी केटीसङ्ग बिबाह गर्ने टुंगो लागेको छ ।

ओली समूहका पूर्वका खम्बा मानिने राइले कानुनद्वारा बर्जित अनमेल बिबाह गर्न लागेका हुन् ।

केटी भनेपछि पुजीवादी शासकको त कुरै छोडौ, सामन्ती शासकहरुलाई न मात गर्ने गरि राईले आफु भन्दा ३० बर्ष कान्छी युवतीसङ्ग बिहे गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहेकोे छ ।

एकपछि अर्को गरि युवती फेर्दै हिड्ने मुखमन्त्री शेरधन राईले आफुलाई ५ दशक लागेपछि पहिलेका राजा रजौटाहरुले झै अनमेल विवाह गर्न लागेको कुरा मुख्यमन्त्रीकै जिल्ला भोजपुर घर भई हाल धरानको गणतन्त्र एफएम र धनकुटाको लालीगुराँस एफएम सम्बध्द स्वर्णिम राईले शेरधनलाई दाई सम्बोधन गर्दै उनैको फेसबुक वालमा नवदम्पत्तिको फोटोसहित ट्याग गरेकी हुन् ।

उता बालिका खड्का नामक युवतीले भने आफूमाथि राईले कैयन बर्षदेखि यौनशोषण गर्दै आएको भनी प्रहरी, अदालत र मिडियामार्फत पिछा गर्न छाडेकी छैनन् । सामन्तवादको अन्त्यका लागि युद्ध लडेका राई आफै सामन्तहरुले झैँ अनमेल विवाह गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।