यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

7.02K
shares

 

पाेखरा । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।

६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ ।  क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ ।
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन्।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083