सीता रसाइलीले ल्याइन यस वर्षको तीज गीत- ‘बर्ष दिन बितेको!’

13.29K
shares

काठमाडौ । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी  पत्रकार सीता रसाईलीको तिज गीत “बर्ष दिन बितेको”बोलको गीत युटुभ मार्फत सार्बजनिक भएको छ। लामो समय देखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोशेली सार्वजनिक भएको हो।  उनकै स्वरमा रहेको सो गीतमा बि. बि. अनुरागीको संगीत,श्यामस्वेत रसाईलीको संयोजन,नविन घर्तिमगरको सम्पादन रहेको छ। सो गीतको म्युजिक भिडीयोलाई  शंकर विसीले  निर्देशन गरेका छन।                                                        यस गीतको म्यूजिक भिडीयोमा अन्जली अधिकारी, बन्धना नेपाल र उत्सब घिमीरे  लगायत कलाकारले अभिनय गरेका छन् भने गीतको निर्माण डा.मोम विश्वकर्माले गरेका हुन् ।


divya collage
unigloble collage