अनेरास्ववियूको उपत्यकास्तरीय कार्यकर्ता भेला प्रज्ञा भवनमा सुरु
वि.सं.२०७७ माघ ४ आइतवार १४:००
9.13K
shares
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संस्थापन समुह (प्रचण्ड-माधव) विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार काठमाडौंको प्रज्ञा भवनमा उपत्यका स्तरीय कार्यकर्ता भेला गरेको छ ।
काठमाडौको प्रज्ञा भवनको भेलामा उपत्यकामा उपलब्ध केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका सदस्यहरु, जिल्ला संयोजक र सहसंयोजक, उपत्यकाका क्याम्पस कमिटीका सहसंयोजक रन्जित तामाङ लगायत सहभागी भएका छन् ।
भेलामा नेकपा अध्यक्ष ‘प्रचण्ड’ र माधव नेपाल उपस्थिति हुने कार्यक्रम रहेको छ भने कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र र भिम रावल उपस्तिथि भै सकेका छन् ।
































