प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

3.89K
shares
काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरीतर्फ २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् । अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083