पत्रकार पौडेललाई कामना परिवारबाट १ लाख सहयोग

7.58K
shares

काठमाडौँ ।

पत्रकार कमल पौडेलको उपचारकालागि नेपाल समाचारपत्रका पत्रकार तथा कर्मचारीले उपलब्ध गराउनु भएको १ लाख ९ हजार ५ सय रुपियाँ हस्तान्तरण गरिएको छ ।

उक्त रकम नेपाल समाचारपत्रकर्मी दीपक रिजालले उहाँका छोरा अभिनव पौडेललाई हस्तान्तरण गर्नुभयो । रकम हस्तानतरण गर्दै पत्रकार रिजालले उपचारकालागि चाहिने रकम संकलनमा आफु लगायतका पत्रकारको टोली परिचालित भएको जानकारी पौडेल परिवारलाई गराउनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083