दीपावली पछि यस्तो देखियो काठमाडौं उपत्यका ( फोटो फिचर सहित )

8.27K
shares

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गर्दै र साँझमा दीपावली गरिदैं मनाईएको छ ।

विगत दुर्इ वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नगरेपछि तिहारको लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ ।

आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका झिलीमिली देखिएको छ । दीपावलीको साँझ राजधानी यस्तो देखियो हेरौं फोटो फिचरमा

लक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको सुन्दर दृश्यहरु ।


unigloble collage
baneshwor multiple campus ad -2083