कुनै हट मोडलभन्दा कम छैनन् यी ‘महिला रेसलर’ (फोटोफिचर)

7.74K
shares

काठमाडौँ । रेसलर कारमेल ज्याकवले नोभेम्बर १३ तारिखमा आफ्नो ३१ औं जन्मदिन मनाएकी छिन् । यहाँ दिइएका यी तस्बिरले उनी सबैभन्दा हट रेसलरमध्येकी एक हुन् भन्ने पुष्टि गर्छ ।

उनको वास्तविक नाम लेह वेन डले हो र डब्लूडब्लूको रिंगभित्र उनी कारमेल ज्याकबको नामले चिनिन्छिन् । सन् २०१८ को अप्रिलमा कारमेलले शार्लोट प्लेयरलाई हराएर चर्चा बटुलेकी थिइन् ।

सन् २०१७ को जून महिनामा कारमेलले बैंक ल्यान्डर म्याच जितेर चर्चा बटुलेकी थिइन् । सन् २०१३ को जूनमा कारमेलले आफ्नो ब्रान्ड एनएक्सटीका लागि डब्लूडब्लूईसँग सम्झौता हस्ताक्षर गरेकी थिइन् । सेप्टेम्बर सन् २०१४ मा उनले एनएक्सटीमा डेब्यू गरेकी थिइन् ।

अक्टोबर सन् २०१४ मा कारमेल ज्याकब इन्जो अमोर र कालिन केसडीकी म्यानेजर बनेकी थिइन् । उनले रेसलमेनियामा सन् २०१७ अप्रिलमा डेब्यू गरेकी थिइन् । व्यवसायिक रुपमा कारमेल एक रेसलर हुन् तर उनको ग्ल्यामर कुनै मोडल र नायिकाभन्दा कम छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083