समाजवादी पार्टीको सरकार छोड्ने निर्णय

२०७६ पुस ८ मंगलवार
1.1K
shares
काठमाडौं। मंगलबार बसेको समाजवादी पार्टीको शिर्ष तहको बैठकले सरकार छोड्ने निर्णय गरेको छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।

२०७६ पुस ८ मंगलवार