अनौठो जीवः ३० वर्षसम्म भोकै बाँच्छ १ १५० डिग्री तापक्रमले पनि छुँदैन

Nepal Life Insurance Long Ad

बिन्दा अछामी

काठमाडौं । समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् जसलाई देखेर तपाईँ पनि चकित पर्नुहुन्छ । समुद्रमा कति किसिमका जीव छन् अहिलेसम्म पत्ता लागिसकेको छैन । जति जीवकोबारेमा जानकारी मिलेको छ तिनमा सबैभन्दा ठुलो ब्लू व्हेल हो । जुन पृथ्वीमा रहने सबैभन्दा ठुलो जीव हात्ती भन्दा पनि कयौँ गुणा ठुलो छ ।

यदि समुद्रका खतरनाक जीवको कुरा गर्ने हो भने सबैभन्दा खतरनाक जीव भनेको सार्क हो । सार्क शिकारी माछा हो र यो आफ्नो शिकारलाई कयौँ माइल परबाट पनि चिन्न सक्छ । कयौँ पटक प्रकृतिको यी रचनालाई देख्दा लाग्छ प्रकृति यति धेरै कुरा कसरी गर्न सक्छ ? जीवमा पनि शाकाहारी र मांसाहारी रहेका छन् । पृथ्वीमा रहने शाकाहारी जीव रुख, बिरुवा र घाँस खाएर बाँच्छन् भने समुद्रमा रहने शाकाहारी जीव लेउसहितका प्राकृतिक कुरा खाएर बाँच्छन् ।

अर्कातिर जो मांसाहारी समुद्री जीव छन् उनले आफूभन्दा साना जीवलाई शिकार बनाउँछन् । कयौँ पटक त सार्कले आफ्नो कयौँ गुणा ठुलो व्हेललाई पनि शिकार बनाउँछ । यदि कुनै जीवले एक पटक खान्छ भने उसले दुई दिनसम्म काम चलाउन सक्छ । तर यहाँ हामीले आज चर्चा गर्न लागेको एउटा अद्भुत जनावरको बारेमा हो । जसको विशेषता थाहा पाएर तपाईँ पनि चकित पर्नुहुन्छ ।

यस जीवको बारेमा आश्चर्यचकित बनाउने खुलासा बैज्ञानिकहरुले गरेका छन् । यस जीवको खोज पृथ्वीबाट एक दिन सबै कुरा समाप्त हुन्छ भन्ने कुरालाई पनि गलत सावित गरिदिएको छ। यस जीवको नाम वैज्ञानिकले अनश्वर दिएका छन् । यस जीवलाई वैज्ञानिकले ‘जल रिछ’ को नाम दिएका छन् ।

गहिरो पानीमा बस्छ यो जीव ब्रह्माण्डमा खोजिएका सबै ग्रहमा सजिलै रहन सक्छ । यस जीवको सबैभन्दा ठुलो विशेषता भनेको यो केही पनि नखाइ ३० वर्षसम्म जीवितै रहन सक्छ । यो अद्भुत जीव १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ । यो अद्भुत जीव समुद्रमा पाइन्छ ।

गहिरो समुद्रमा पनि यो सजिलैसँग बाँच्न सक्छ । अर्थात् यसको शरिरमा पानीको कुनै दबाब पर्दैन । यस जलचर जीवको जीवन यति धेरै कठोर हुन्छ कि एक पटक सुरु भएपछि सजिलैसँग समाप्त हुन सम्भव नै छैन ।


सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई  पानी

सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई पानी

२०८१ वैशाख ४ मंगलवार

लुम्बिनी । थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा...

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख ३१ आइतवार

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता...

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

२०८० वैशाख ३० शनिवार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि...

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

२०७९ चैत २७ सोमवार

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर...

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

२०७९ चैत २५ शनिवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने...

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ शुक्रवार

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई...