एक जोडीले नाङ्गै विवाह गरे तर सहभागीले थाहा पाएनन
वि.सं.२०७५ मंसिर २६ बुधवार १४:०६
5.69K
shares
shares

काठमाडौं । नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।
कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए ।
बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।












