बिचित्रको स्कुल : जहा छात्रवृतिका लागि गरिन्छ युवतीको कुमारीत्व परिक्षण
वि.सं.२०७५ पुस २० शुक्रवार १७:१४
shares

एजेन्सी । दुनियामा तपाई हामीले गरिब जेहन्दार तथा उत्कृष्ट बिद्यार्थीहरु लाई छात्रवृति प्रदान गर्दे आईरहेको त सुन्दै आईरहेका छौ । भने कतिपयले त आफैले पनि छात्रवृति पाउनु भएको होला ।
हामी तपाईहरु लाई आज यस्तो अनौठो निमको बारेमा जानकारी गराउन गई रहेका छौं । जो सुन्दैमा अच्चमै लाग्दो छ । दक्षिण अफ्रीकामा यस्तो एउटा बिद्यालय छ । जहाँ छात्रवृतिका लागि महिलाहरुलाई जेहन्दार तथा उत्कृष्ट हुनु पर्देन । छात्रवृति पाउनका लागि आफ्नो कुमारीत्व परिक्षण गर्नु पर्दछ ।
युवतीहरुले कुमारीत्व गुमाएका छन् कि छैनन् भनेर कुमारीत्व नै परिक्षण गरेर मात्र छात्रवृति दिईन्छ दक्षिण अफ्रीकामा। बस्तवमा यस्तो नियम त्याहाका उथूकेला शहरकी महिला मेयर डूडू मोजिबूकोले स्कुल र कलेज जाने भर्जिन युवतीहरुलाई छात्रवृति दिने घोषणा गरेपछि यस्तो चर्चा भएको हो । जुन खबरले विश्वभर सनसनी मच्चाएको थियो । त्याहाँ जबसम्म युवती भर्जिन रहन्छन् तबसम्म छात्रवृति पाइरहने छ ।
सानै उमेरमा युवतीहरु गर्भवती हुँदा अनेकन समस्याहरु देखिएपछि यस्तो उपाय अपनाइएको बताइएको छ । भने अहिलेसम्म वार्षिक रुपमा १ सयजनालाई छात्रवृति दिइएको मेयर डूडमको भनाई छ ।

























