असुरक्षित यौन सम्पर्कले बढाउन सक्छ, यौन रोगको जोखिम

Nepal Life Insurance Long Ad

काठमाडौं । असुरक्षित यौन सम्बन्धका कारण व्यक्तिमा यौन रोगको जोखिम बढ्ने गर्छ । तर, कहिलेकाहीँ यस्ता रोगले शरीरमा संक्रमण गर्दा समेत व्यक्तिमा कुनै लक्षण देखा पर्दैन । यसले के जनाउँछ भने यौन सम्बन्धमा बढी सक्रिय हुने व्यक्तिमा यस्ता समस्या पहिलेदेखि नै हुनसक्छ, जसको बारेमा थाहा नहुनसक्छ । के छन् त त्यस्ता समस्या ?

गोनोरिया

असुरक्षित यौन सम्पर्कका कारण मानिसमा गोनोरियाको संक्रमण हुनसक्छ । यो संक्रमण व्याक्टेरियाका कारण हुने गर्छ । जसका कारण जेनिटल अंग रेक्टममा संक्रमण हुनसक्छ । महिलाहरूमा प्रायः यस रोगको लक्षण देखिदैन र देखिहालेको खण्डमा पनि धेरै कम तथा व्लाडरको संक्रमण हुने गर्छ ।

हर्पिज

हर्पिज सिम्प्लैक्स टाइप १ले मुखलाई प्रभावित पार्न सक्छ । जसमा मुखको वरिपरि छाला पर्ने गर्छ । जब कि हर्पिज सिम्प्लैक्स टाइप २ मा यसले यौनाङ्गलाई प्रभावित पार्दछ । यौन सम्बन्ध राख्ने क्रममा यो संक्रमण पार्टनरमा समेत सर्नसक्छ, जसको लक्षण सजिलै देख्न सकिदैन ।

क्लेमाइडिया

क्लेमाइडिया एक साधारण प्रकारको यौन सञ्चारित रोग हो, जसको कुनै लक्षण देखिदैन । असामान्य रूपमा यौनाङ्गबाट तरल पदार्थ निस्कनु तथा पिसाब गर्दा पिसाब पोल्नु नै यसको प्रमुख संकेत हो । यो संकेत यौन सम्पर्क गरेको केही समयपश्चात महसुस हुनसक्छ । विशेषगरी, यस्ता संक्रमण मुत्रनलीबाट शरीरमा फैलिनसक्ने भएकाले क्लेमाइडिया भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श लिनुपर्छ ।

ह्युमन पेपिलोमा भाइरस

ह्युमन पेपिलोमा भाइरसले पनि शरीरलाई दुई प्रकारले प्रभावित पार्न सक्छ । यसको प्रभाव कम भएमा यौनाङ्गबाट पानी निस्कन थाल्छ भने यसको प्रभाव बढी भएमो गम्भीर समस्या निम्त्याउन सक्छ । तथापि धेरैजसो अवस्थामा यसको लक्षण नदेखिने र यौनाङ्गबाट पानी पनि नबग्ने हुँदा यस्ता समस्या भएको शंका लागे चिकित्सकसँग परामर्श लिन जरुरी छ ।


बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

२०७९ भदौ २२ बुधवार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको...

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

२०७९ जेठ २८ शनिवार

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन...

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

२०७९ वैशाख २९ बिहीवार

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै...

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

२०७८ पुस २३ शुक्रवार

सशस्त्र प्रहरी बलका  हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा...

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

२०७८ पुस १९ सोमवार

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई...

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

२०७८ पुस १३ मंगलवार

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण...