सेक्स नै काल बन्छ यो जीवका लागि

Nepal Life Insurance Long Ad

एजेन्सी । एनाकोण्डकाको नाम सुनेपछि मानिसको दिमाकम एक खतनाक र ठूलो सापको इमेज बन्छ । स्नेक फ्यामिलीको सदस्य यो जीव आकारमा निकै ठूलो हुन्छ र घना जंगलमा पाइन्छ । यस सापको आकार र सेक्ससँग सम्बिन्धत केही तथ्य निकै फरक खालका छन् । अमेरिकाको एक विश्विद्यालयको रिसर्चपछि एनाकोण्डाको पोथी भालेभन्दा निकै ठूलो हुने तथ्य पत्ता लागेको छ ।

यस्तै भाले र पोथीबीच सेक्स भएपछि कयौं पटक पोथीले भालेलाई निल्ने गरेकोसमेत पत्ता लागेको छ । अमेरिकाको म्याक्सिको आईल्याण्ड्रस विश्वविद्यालयका प्रोफेसर जीजस रिवासले एनाकोण्डाबारे अनुसन्धान गरेपछि कयौं अनौठा तथ्य उजागार गरेका छन् । जीजस एक साप विशेषज्ञ हुन् । उनले भाले र पोथी एनाकोण्डाबारे अनुसन्धान गरेका छन् ।

उनले रिसर्चमा कयौं पटक सेक्सका क्रममा पोथी एनाकोण्डा भालेमाथि हावी हुने र भालेलाई खाइदिने गरेको तथ्य फेला पारे । यो अनुसन्धानभन्दा पहिला भाले नै पोथीमाथि हावी हुने विश्वास थियो । जीजसको अनुसन्धानअनुसार एनाकोण्डा सापमा भालेभन्दा पोथी निकै ठूला हुन्छन् । यसै कारण पोथीलाई अण्डा दिन सजिलो हुन्छ । कयौं अवस्थामा त पोथी एनाकोण्डा भालेभन्दा ४देखि ५ गुणा ठूला हुन्छन् ।

यही आकारका कारण मौका पाएपछि पोथीले भालेलाई सजिलै निल्छन् । भाले एनाकोण्डा सेक्सका लागि पोथीको खोजी गर्छन् । तर, सापमा राम्रोसँग देख्ने क्षमता नहुने भएकाले उनीहरु सुँघेर पोथीको खोजी गर्छन् । जीजसका अनुसार गर्मी र चिसो मौसममा पोथीले आफ्नो काँचुली परिवर्तन गर्छन् यसैबाट भालेले सुँघेर पोथीको खोजी गर्छन् ।

अनुसन्धानअनुसार सेक्सको पहल भने पोथीले गर्छन् । हाइबरनेशन (सुसुप्तावस्था)बाट बाहिर आएपछि पोथीमा फरोम नामको हर्मोनको श्राव हुन्छ । यसैको सहयोगले भालेले पोथीलाई फेला पार्छ ।


बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

२०७९ भदौ २२ बुधवार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको...

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

२०७९ जेठ २८ शनिवार

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन...

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

२०७९ वैशाख २९ बिहीवार

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै...

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

२०७८ पुस २३ शुक्रवार

सशस्त्र प्रहरी बलका  हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा...

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

२०७८ पुस १९ सोमवार

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई...

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

२०७८ पुस १३ मंगलवार

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण...