यौन सम्पर्क गर्दा कस्तो हुन्छ यौनाङ्गको अवस्था ?

16.77K
shares

काठमाडौँ। यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ। यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यस बेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ।

– पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथि तिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ।

-अण्डकोषको आकार २ इञ्च लम्बाई, ५x२x३ सेमि हुन्छ। देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ।

– सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ। तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ।

-योनिको झिल्ली (हाइमन) को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ।

-पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ।

-वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ। एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन्।

-एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन्।

-स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ।

-एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चिया चम्चा हुन्छ।

-पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ।

एजेन्सीबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083