अनौठा बालक, जसको छन् २ वटा मुख

11.08K
shares

एजेन्सी । मानिसहरु जुम्ल्याहा जन्मनु, कोहि वालकको जन्मना साथ औलाहरु दुईवटा हुनु ओठ काटीएको हुनु यस्ता खालको कुराहरु त तपाई हामीले सुुनि देखिनै रहेका कुरा हौ । भने बच्चाहरु जन्मदा बिभिन्न खालको अनौठो तरिकाले जन्मेका पनि प्रतक्ष देख्न नसके पनि सुनेका नै होला ।

दुनियामा यस्ता ठाउ छन् । जो जज्मिदा अनौठो तरिकाले जन्मेका हुन्छन् । कसैकोे हात खुट्टा नै बढि हुन्छन् । भने कसैको अनौठको खालको अनुहार, कोहि जन्मना साथ बुढो अनुहार यस्तै यस्तै दुर्लभ खवर पनि कहिले काहि बिभिन्न माध्यमहरुबाट सार्वजनिक भईनै रहेको हुन्छन् ।

त्यस्तैमा आज हामी तपाईहरुलाई काङ्गकाङ्ग नाम गरेका एक वालकका बारेमा जानकारी गराउन गईरहेका छौं । जसको २ वटा मुख रहेका छन् । साधरणतया झट्ट हेर्दा मास्क लगाएको जस्तो देखिने भएपनि ति बालकको जन्म जात नै दुई मुख रहेका छन् । त्यसकारण ति बालकलाई हेर्नको लागि उनको घरमा हजारौंको घुईचो लाग्ने गरेको जनाईएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083