प्रविशा अधिकारीको ‘जनम-जनम’ सार्वजनिक (भिडियोसहित)
वि.सं.२०७५ पुस २२ आइतवार १६:४२
5.11K
shares
shares

काठमाडौँ । सुमधुर स्वरकी धनि गायिका प्रविशा अधिकारीको पछिल्लो गीत जनम जनम बजारमा आएको छ ।
ओएस आर डिजिटल म्युजिक मार्फत सार्वजनिक भएको गीतमा राजु सेन्चुरीले पुरुष स्वर दिएका छन् । यसमा लय र संगित भिम विसीको रहेको छ भने शैलेन्द्र मान प्रधानको एरेन्ज रहेको छ ।
म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । गितलाई लक्ष्मण खरेलले निर्माण गरेका हुन् । गितमा नवराज उपे्रती र जीना थापाको अभिनय देख्न सकिन्छ ।
हेरौँ भिडियो :


























