आज अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति पुग्यो ?

5.14K
shares

काठमाडौँ । नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ बढेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ १२ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ६२ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083