आज अमेरिकी अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति पुग्यो ?

5.43K
shares

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलरको भाउ १७ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ १९ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ५२ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २० पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083