आज आईतबार कति छ सुन चाँदीको मूल्य ? हेर्नुहोस् बजारभाउ

4.88K
shares

काठमाडौं । आज आईतबार सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।

त्यस्तै गरी आज तेजावी सुनको मूल्य पनि यथावत रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार पनि तेजावी सुन सोही मुल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज आईतबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ७७५ रुपैयाँमा कारोबार भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083