मिर्गौलाको ब्यानर बोकेर निस्किए प्रधानमन्त्री ओली

5.5K
shares

काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनु पर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083