मौलिक सालैजो गीत‘बाग्लुङको बजार झिलि र मिली’ सार्वजनिक

7.41K
shares

काठमाडौं । लोक प्रिय सर्जक खेम सेञ्चुरीको लय तथा शव्दमा मनोज भण्डारी र रितु थापा मगरको आवाजमा तेजेन्द्र भण्डारीको मौलिक सालैजो सार्वजनिक भएको छ।

प्रस्तुतकर्ता भण्डारी जापानमा कर्म थलो बनाएता पनि नेपाली गीत संगित क्षेत्रको बिकासको लागि अघि बढेका छन्। भण्डारीको गजल गीत प्रहार पनि यस अघिनै सावजनिक भईसकेको थियो।

गीतमा मौलिकता संगै बाग्लुङका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वयान गरिएको छ। प्रकाश भट्टको निर्देशन सगै चर्चित गायक मोडेल प्रकाश सपूत र रितु थापा मगरको उत्कृष्ट अभिनय रहेको छ। उक्त सालैजो गीत राइजिङग नेपाल इन्टरटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083