शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

5.38K
shares

काठमाडौं। माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न लिईएको परीक्षाको नतिजा प्रकाशित भएको छ। शिक्षक सेवा आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो।

अस्थायी शिक्षकहरूसँग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो। आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ। अब अंग्रेजी लगायत विषयका नतिजा आउन बाँकी छ।

सामाजिक विषयको नतिजा

कार्यसञ्चालन तथा लेखा विषयको नतिजा

अर्थशास्त्र विषयको नतिजा

संस्कृत, संस्कृत व्याकरण, संस्कृत वेद, ज्योतिष, कर्मकाण्ड, कम्प्युटर, श्वास्थ्य शारीरिक र शिक्षा विषयको नतिजा


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083