एसीसी यू १६ थाइल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

4.9K
shares

एसीसी अण्डर १६ इस्टर्न रिजन अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिलो नेपाल आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

थाइल्याण्डको चियाङ माइमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

अघिल्ला द्ई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ। आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।


divya collage
unigloble collage