गुल्मीमा तीन आमाछोरीको हत्या

7.41K
shares

काठमामडौं ।  गुल्मीमा एकै परीवारका तिन आमाछोरीलाई हत्या गर्ने आभयुतm पक्राउ परेका छन् । हत्याको अभियोग लागेको बाग्लुङ गलकोट नगरपालिकाको पुर्ण बहादुर सुनार र माधब सुनारलाइ थुनामा राखिएको छ ।

माधबको उमेर १४ भन्दा कम रहेकोले बालसुधार गृहमा पठाएको जिल्ला अदालत गुल्मीका कृष्णशरण लामीछानेले बताए । पोखरा नगरपालीकामा बस्दै आएकी शिबमाया लिम्बु र उनको ७ बर्षिया जुन्लाहा छोरीको चन्द्रकोट नगरपालिका हर्राचौरमा हत्या गरेका थिए ।

दुई बालबालीका र आमाको निर्मतापुर्बक हत्या गरिएका अभियुतm दुई जनालाई पक्राउ गरेका छन् भने एक जना अझै फरार रहेको छ । हत्या गरी शबलाई सडकको ४ मिटर पर फालिएको अबस्थामा प्रहरीले भेटिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083