अफ्रिकाको जोजिबीनी तुन्जी बनिन् ‘मिस युनिभर्स’

6.01K
shares

काठमाडौ । विश्व सुन्दरि प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज अफ्रिकाको १६ बर्षिया जेजिबीनी तुन्जीले मिस युनिभर्सको उपाधि जितेकी छिन् ।

उनीले आफ्रनो भाषणमा महिला सशक्तीकरणको बिषयमा प्रस्तुती दिएकी थिईन् । आफ्रनो भाषणमा उनले युवापुस्ताले आत्मबिश्वास बढाउनुपर्ने धारण राखेकी थिइन् ।

उनीले भनिन् म यस्तो समाजमा हुर्केको हु , जहा मरो छाला र कपाललाई सुन्दर मानिदैन । अब यस्तो समय नरहेको बताए ।

आफ्रनो दश प्रतिश्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज पहिरीएकी छिन् । उनलाई फिलिपीन्सकी ब्याट्रीओना ग्रोले ताज पहिराईदिएकी छिन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083